रणन

Romanized: ranan, ranana

कुनै सुमधुर ध्वनियुक्त गीत, सङ्गीत आदिको नाद वा तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सुमधुर ध्वनियुक्त गीत, सङ्गीत आदिको नाद वा तरङ्ग।
२.
बाजा आदि बज्दाको ध्वनि; रन्को।

सम्बन्धित शब्दहरू