रन्काहट

Romanized: rankaahata, rankaahat, rankahat, rankahata

घन्ट, बाजा आदि बज्दाको ठुलो आवाजपछि आउने मधुरो आवाज; रन्को; अनुरणन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रन्क+आहट]

१.
घन्ट, बाजा आदि बज्दाको ठुलो आवाजपछि आउने मधुरो आवाज; रन्को; अनुरणन।
२.
बढ्ता झोक।
३.
बढ्ता तातो बनाउने काम; अत्यधिक रन्काइ।

सम्बन्धित शब्दहरू