रबर

Romanized: rabar, rabara

झन्डै बरको झै पात हुने एक चोपदार वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

१.
झन्डै बरको झै पात हुने एक चोपदार वृक्ष।
२.
गाडीका चक्का, ट्युब आदि अनेकौं सामान बनाउन प्रयोग हुने, सोही वृक्षको चोप; रबड; लाबर।

सम्बन्धित शब्दहरू