रसायन
Romanized: rasaayana, rasaayan, rasayan, rashaayana
धातुलाई गालेर भस्म पार्ने वा एक धातु वा द्रव्यलाई अर्का वस्तुमा परिणत गर्ने विज्ञान; रासायनिक विद्या;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धातुलाई गालेर भस्म पार्ने वा एक धातु वा द्रव्यलाई अर्का वस्तुमा परिणत गर्ने विज्ञान; रासायनिक विद्या; रसायनशास्त्र।
२.
तामालाई सुन बनाउन सकिने एक कल्पित योग।
३.
औषधी।
४.
रसाइन।
५.
तरल पदार्थ बिस्तारै चुहुने काम; रसाइ।