रसिया
Romanized: rasiyaa, rasiy, rashiyaa, rashiya
युवकयुवतीले परस्परमा प्रश्नोत्तर गरेर गाउने शृङ्गार रसयुक्त लोकगीत; तरुनी-तन्नेरी मिलेर गाइने दोहोरी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रस+इया]
१.
युवकयुवतीले परस्परमा प्रश्नोत्तर गरेर गाउने शृङ्गार रसयुक्त लोकगीत; तरुनी-तन्नेरी मिलेर गाइने दोहोरी; जुहारीको एक प्रकार।
२.
झ्याउरे छन्दको एक प्रकार।