रस्तीबस्ती
Romanized: rashtibasti, rasteebasti, rastibashti, rastibastee
चारैतिर बस्ती नै बस्ती भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चारैतिर बस्ती नै बस्ती भएको ठाउँ।
२.
बसोबास; बाटा र बस्तीहरू।