राँके
Romanized: raamke, raanke, ranke, ramke
श्रावणसङ्क्रान्तिका भोलिपल्टको दिन; सो दिन खास गरी तामाङ, मगर, राई, लिम्बू आदिले मनाउने चाडपर्व र मेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [राँको+ए]
१.
श्रावणसङ्क्रान्तिका भोलिपल्टको दिन; सो दिन खास गरी तामाङ, मगर, राई, लिम्बू आदिले मनाउने चाडपर्व र मेला।
२.
तातो किसिमको हावा; लू।
३.
बोटबिरुवाका पातहरू डढेर राता हुने एक रोग; रतङ्गे।
४.
(विशेषण)
राँकोसम्बन्धी; राँकोवाला।