राइनु
Romanized: raainu, rainu
गाईभैँसीमा ब्याउने लक्षण देखा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [राइ+नु]
१.
गाईभैँसीमा ब्याउने लक्षण देखा पर्नु।
२.
चिन्नु; जान्नु; परिचित हुनु; चिनिनु।