राई
Romanized: raai, raaee, raee, raii
राई (raai) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
राई(१)
(नाम [अड्])
1.
गहुँको एक जात; मुडुलो गहुँ, मुडुली गहुँ, मुरली गहुँ।
राई(२)
(नाम [संस्कृत राज])
1.
हिमाली भेगमा पाइने एक जातको च्याङ्ग्रो।
राई(३)
(नाम [प्राकृत राइआ > संस्कृत राजिका])
१..
प्राचीन नेपाली भाषामा राजालाई (विशेषतः कर्णाली प्रदेशका) बुझाउने शब्द।
२..
नेपालको एक जाति; किराँती।
३..
प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी।
४..
रायो।
५..
पिप्लाको साग।