राखफार

Romanized: raakhaphaara, raakhaphaar, raakhaphara, rakhaphaara

राख्ने र फेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [राख्+फार्]

१.
राख्ने र फेर्ने काम।
२.
फेरफार गर्ने कपडा, गहना आदि।

सम्बन्धित शब्दहरू