राजपुत

Romanized: raajaputa, raajaput, rajaput, rajaputa

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने एक जाति; सोही जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राजपुत्र]

१.
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने एक जाति; सोही जातिको एक थर।
२.
नेपालको पहाडी वा तराई मूलका कुम्हाल जातिको एक थर।

सम्बन्धित शब्दहरू