रातारात

Romanized: raataaraata, raataaraat, raataarata, raataraata

उज्यालो हुँदा नहुँदै; रातभरिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [रात+रात]

१.
उज्यालो हुँदा नहुँदै; रातभरिमा।
२.
रातरात गरी; रातरातमा; रातीराती।

सम्बन्धित शब्दहरू