रातो पानीबेत
Romanized: raato paanibeta, raato paanibet, raato panibeta, rato paanibeta
ठुला रुखमा जेलिएर रहने, डाँठ र पातमा ससाना काँडा हुने, प्रायः सुक्खा ठाउँमा पाइने पानीबेतमध्ये कमसल खालको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ठुला रुखमा जेलिएर रहने, डाँठ र पातमा ससाना काँडा हुने, प्रायः सुक्खा ठाउँमा पाइने पानीबेतमध्ये कमसल खालको बेत; कुखुरे बेत।