रातोडाँठे घाँस
Romanized: raatodaamthe ghaamsa, raatodaamthe ghaams, raatodaamthe ghamsa, raatodamthe ghaamsa
साधारण हरिया डाँठ भएका वा नभएका मालाकार पात हुने, टुप्पामा सेता फूल फुल्ने, हिमालमा हुने एक जातको बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साधारण हरिया डाँठ भएका वा नभएका मालाकार पात हुने, टुप्पामा सेता फूल फुल्ने, हिमालमा हुने एक जातको बुटी।