राबुङ
Romanized: raabunga, raabung, rabunga, rabung
राबुङ (raabunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
राबुङ(१)
(नाम)
1.
शाक्य बुद्धको अति प्रसिद्ध गुम्बा र निकुञ्ज रहेको सिक्किमको पर्यटकीय सहर।
राबुङ(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।