रामभद्र

Romanized: raamabhadra, raamabhadr, ramabhadr, ramabhadra

राजा जनकले सम्बोधन गरेको रामको बोलाउने नाउँ; श्रीराम; रामचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजा जनकले सम्बोधन गरेको रामको बोलाउने नाउँ; श्रीराम; रामचन्द्र।

सम्बन्धित शब्दहरू