राराहाङ

Romanized: raaraahaanga, raaraahaang, raaraahanga, raarahaanga

किराँत राई बान्तावा खाप्तुवा पाछाको उपपाछा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

१.
किराँत राई बान्तावा खाप्तुवा पाछाको उपपाछा।
२.
किरात राई बान्तावा पाङयोङ्वा पाछाको उपपाछा।
३.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

सम्बन्धित शब्दहरू