राष्ट्रिय समाचार समिति

Romanized: raashtriya samaachaara samiti, raashtriya samaachara samiti, raashtriya samachaara samiti, rashtriya samaachaara samiti

राष्ट्रिय दृष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष तथा आधिकारिक रूपमा देशभित्र र बाहिरका गतिविधिको जानकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राष्ट्रिय दृष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष तथा आधिकारिक रूपमा देशभित्र र बाहिरका गतिविधिको जानकारी जनसाधारणसमक्ष पुऱ्याउनका निम्ति समाचारसङ्कलन, वितरण तथा आदान-प्रदानको व्यवस्था गर्न बनेको एक स्वशासित संस्था; रा. स. स.।

सम्बन्धित शब्दहरू