रिँगटा

Romanized: rimgataa, ringataa, rimgat, ringata

चक्कर लाग्ने वा घुम्ने अवस्था; भाउन्न; भर्मन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रिङ्गण]

१.
चक्कर लाग्ने वा घुम्ने अवस्था; भाउन्न; भर्मन।
२.
दुब्लोपन, गर्मी, डर आदिले वा फनफनी घुम्दा आफूवरिपरिका दृश्य, पदार्थ सबै घुमेजस्तो हुने भान वा टाउको घुमेजस्तो लाग्ने व्यथा; फनफने।

सम्बन्धित शब्दहरू