रित्तोफुक्लो
Romanized: rittofuklo, rittophuklo
हातमा वा साथमा केही वस्तु नभएको; अल्झो केही नभएको; स्वतन्त्र; स्त्री. रित्तीफुक्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
हातमा वा साथमा केही वस्तु नभएको; अल्झो केही नभएको; स्वतन्त्र; स्त्री. रित्तीफुक्ली।