रिन
Romanized: rin, rina
भाकाभित्र ब्याजसुद्ध अथवा ब्याजविना साँवा मात्र बुझाउने गरी सापटी लिएको धन; ऋण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ऋण]
1
भाकाभित्र ब्याजसुद्ध अथवा ब्याजविना साँवा मात्र बुझाउने गरी सापटी लिएको धन; ऋण।