रिबाज

Romanized: ribaaja, ribaaj, ribaj, ribaja

परम्परादेखि चलिआएको प्रचलन; रीतिस्थिति; चालचलन; रिवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
परम्परादेखि चलिआएको प्रचलन; रीतिस्थिति; चालचलन; रिवाज।

सम्बन्धित शब्दहरू