रीति
Romanized: reeti, riiti, riti
कुनै काम गर्ने काइदा, किसिम वा ढङ्ग; परिपाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै काम गर्ने काइदा, किसिम वा ढङ्ग; परिपाठ।
२.
कामको परिपाटी वा पद्धति।
३.
पुख्र्यौली चलन; रिवाज; प्रथा।
४.
विधान; नियम ।
५.
साहित्यमा ओज, माधुर्य, प्रसाद आदि गुण उत्पन्न गर्ने विशिष्ट पदरचना (लाटी, गौडी, पाञ्चाली आदि)।