रुईदार

Romanized: ruidaara, ruidaar, ruidar, rueedaara

भित्र रुवो भएको वा रुवो हाली तगिएको रुवावाला; तकुवा (वस्त्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
भित्र रुवो भएको वा रुवो हाली तगिएको रुवावाला; तकुवा (वस्त्र)।

सम्बन्धित शब्दहरू