रुक्का

Romanized: rukkaa, rukk, rukka

राणाशासनभन्दा पहिले श्री ५ को र राणाशासन सुरु भएपछि श्री ३ को हुकुमको तोक लेखिएको सानो पत्र; सानो कागतमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी रुक्क]

1
राणाशासनभन्दा पहिले श्री ५ को र राणाशासन सुरु भएपछि श्री ३ को हुकुमको तोक लेखिएको सानो पत्र; सानो कागतमा टिप्पणी लेखी थिति बाँधिने एक प्रकारको ऐन वा शासनपत्र; हुकुमी आज्ञा।

सम्बन्धित शब्दहरू