रुक्कादस्खत
Romanized: rukkaadaskhata, rukkaadaskhat, rukkadaskhat, rukkaadashkhata
दस्तखतसहित प्रचारमा ल्याइएको रुक्का वा आज्ञापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दस्तखतसहित प्रचारमा ल्याइएको रुक्का वा आज्ञापत्र।