रेकड
Romanized: rekad, rekada
ग्रामोफोन, टेप आदिका गीतहरू भरिएको चक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
ग्रामोफोन, टेप आदिका गीतहरू भरिएको चक्का।
२.
मिसिल।
३.
स्थायित्व वा प्रामाणिकताका निम्ति पछिसम्म सुरक्षित राखिने कागतपत्र, लेख, टिपोट आदि; अभिलेख।