रेला
Romanized: relaa, rel, rela
गिज्याउने भावको ठट्टा; इत्र्याइँ; जिस्काइ; गिज्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गिज्याउने भावको ठट्टा; इत्र्याइँ; जिस्काइ; गिज्याइ।
२.
सामानहरू छरपस्ट पार्ने काम; बिथोलाइ; रेलो।
३.
प्रशस्त; धेरै।