रैथाने
Romanized: raithaane, raithane
कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा; आदिवासी।
२.
ठालु; श्रेष्ठ।
३.
(नाम)
स्थानपति; क्षेत्रपाल।