रोइकराइ

Romanized: roikaraai, roikarai

रुने र कराउने काम; अलापविलाप; रुवाबासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रुने र कराउने काम; अलापविलाप; रुवाबासी।
२.
दुःखपुकारा।

सम्बन्धित शब्दहरू