रोगमुक्त

Romanized: rogamukt, rogamukta

रुग्णताबाट छुटकारा पाएको; निरोग भएको; अस्वस्थबाट स्वस्थ बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
रुग्णताबाट छुटकारा पाएको; निरोग भएको; अस्वस्थबाट स्वस्थ बनेको।

सम्बन्धित शब्दहरू