रोपाइ

Romanized: ropaai, ropai

रोप्ने वा छेड्ने काम; छेडाइ; गोपाइ; घोपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रोप्+आइ]

१.
रोप्ने वा छेड्ने काम; छेडाइ; गोपाइ; घोपाइ।
२.
हे. रोपाइँ।

सम्बन्धित शब्दहरू