रोम
Romanized: rom, roma
रोम (rom) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रोम(१)
(नाम [अङ.])
1.
युरोप महादेशमा पर्ने इटाली देशको राजधानी।
रोम(२)
(नाम [संस्कृत])
१..
केश, रौं (खास गरी टाउकादेखि बाहेक शरीरका अन्य भागको)।
२..
प्वाँख; भुत्ला।