रोहिणी नदी
Romanized: rohinee nadi, rohini nadee, rohini nadii, rohinii nadi
नवलपरासी र रूपन्देही जिल्लाको सिमानामा पर्ने नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नवलपरासी र रूपन्देही जिल्लाको सिमानामा पर्ने नदी।
२.
बुद्धकालमा कपिलवस्तु र कोलिया गणतन्त्रको सीमा नदी।