ल
Romanized: la
ल (la) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ल(१)
1.
देवनागरी वर्णमालाको अट्ठाइसौं व्यञ्जन वर्ण; संस्कृत व्याकरणअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार दन्तमूलीय सघोष, अल्पप्राण, पाश्र्विक, व्यञ्जन; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; हात भाँच्यो ल।
ल(२)
(निपात)
1.
स्वीकृति, प्रेरणा, उदेक, आश्चर्य, खेद, आग्रह आदि जनाउँदा प्रयुक्त हुने शब्द। (उदा.- ल, हिजोको जस्तै गरुँला। ल, कस्तो नकाम भएछ। ल, अब बेर नगरौं। तिमी भरे छिटै घर जाऊ ल!)
उदाहरण वाक्य
- ल, हिजोको जस्तै गरुँला। ल, कस्तो नकाम भएछ। ल, अब बेर नगरौं। तिमी भरे छिटै घर जाऊ ल!