लखःडी

Romanized: lakhadi, lakhahdee, lakhadee, lakhadii

आपत्‌विपत्; कुनै चिजवस्तुको अभाव हुँदा पर्ने दुःख।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आपत्‌विपत्; कुनै चिजवस्तुको अभाव हुँदा पर्ने दुःख।
२.
मागअनुसारको पूर्ति नहुँदा पर्ने आपत्।