लगडीझगडी

Romanized: lagadeejhagadi, lagadijhagadee, lagadiijhagadi, lagadijhagadii

परस्परमा हुने तानातान वा झैझमेला; लछारपछार; सङ्घर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) झगडा+ई]

1
परस्परमा हुने तानातान वा झैझमेला; लछारपछार; सङ्घर्ष।

सम्बन्धित शब्दहरू