लचर्‍या

Romanized: lacharyaa, lacharya, lachary, lacary

खुर्सानीको जस्तो पात र बोट हुने तथा सागका रूपमा खाइने एक बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खुर्सानीको जस्तो पात र बोट हुने तथा सागका रूपमा खाइने एक बोट।

सम्बन्धित शब्दहरू