लचलच

Romanized: lachalacha, lachalach, lacalacha, lachalaca

थिच्दा थिचिने र छोड्दा उक्सने छाँटले; लेसाइलो हुने ढङ्गले; गिलो वस्तु टेक्दाको किसिमले; लचकलचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. लच (द्वि.)]

1
थिच्दा थिचिने र छोड्दा उक्सने छाँटले; लेसाइलो हुने ढङ्गले; गिलो वस्तु टेक्दाको किसिमले; लचकलचक।

सम्बन्धित शब्दहरू