लटनपटन
Romanized: latanapatan, latanapatana
अव्यवस्था वा बेफिक्रीबाट भएको गोलमाल; लथालिङ्ग स्थिति; लटरपटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ लटपट]
१.
अव्यवस्था वा बेफिक्रीबाट भएको गोलमाल; लथालिङ्ग स्थिति; लटरपटर।
२.
छलछाम गरेर पैसा हिनामिना गर्ने काम।
३.
भद्रगोल; छ्यासमिस।