लटपट्याउनु
Romanized: latapatyaaunu, latapatyaunu
गिलो र डल्लो वस्तु सुक्खा पदार्थमा मिसाउनु; लटपट पार्नु; लोटपोट पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गिलो र डल्लो वस्तु सुक्खा पदार्थमा मिसाउनु; लटपट पार्नु; लोटपोट पार्नु।
२.
अलमल्याउनु।
३.
बेर्नु; लपेट्नु ।