लठेत

Romanized: lathet, latheta

बुद्धिहीन आदेशपालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लाठो+एत]

१.
बुद्धिहीन आदेशपालक।
२.
लट्ठीका भरमा जीवनयापन गर्ने।
३.
लाठो बोकेर हिँडने; लट्ठी बोक्ने।

सम्बन्धित शब्दहरू