लडाइँ
Romanized: ladaaim, ladaain, ladain, ladaim
दुई विरोधी दल वा पक्ष खास गरी सशस्त्र सैनिकहरू लड्ने र एक अर्कालाई मारपिट गर्ने काम; सङ्ग्राम; युद्ध; रण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लड्+आइँ]
१.
दुई विरोधी दल वा पक्ष खास गरी सशस्त्र सैनिकहरू लड्ने र एक अर्कालाई मारपिट गर्ने काम; सङ्ग्राम; युद्ध; रण; लडन्त ।
२.
झगडा; तकरार; कुटाकुट; मारमुङ्ग्री।