लड्यालो
Romanized: ladyaalo, ladyalo
एकदमै प्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदमै प्यारो।
२.
लाडप्यारले पालेको; लाडे।