लदबद्याउनु
Romanized: ladabadyaaunu, ladabadyaunu
गिलो वस्तुलाई फुको वस्तुसँग राम्ररी मिसाउनु; लदबद पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गिलो वस्तुलाई फुको वस्तुसँग राम्ररी मिसाउनु; लदबद पार्नु।
२.
लतपत्याउनु।