लपनछपन
Romanized: lapanachhapana, lapanachhapan, lapanachapan, lapanachapana
लुकाउने र छिपाउने काम; ढाकछोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ लुकाउ+छिपाउ]
१.
लुकाउने र छिपाउने काम; ढाकछोप।
२.
ढाँट्ने र छकाउने काम; छलछाम; ढाँटढुट।