लम्स्याइलो

Romanized: lamsyaailo, lamshyaailo, lamshyailo, lamsyailo

लाम्चो छाँटको; लामो भएर पसारिएको (ठाउँ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लाम्चो+याइ+लो]

१.
लाम्चो छाँटको; लामो भएर पसारिएको (ठाउँ)।
२.
लामो र सलसलाउँदो (हात- गोडा आदि)।

सम्बन्धित शब्दहरू