लरखरे
Romanized: larakhare
लरखर गर्ने; राम्ररी खुट्टा नटेक्ने; थरथराउने; लरबरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लरखर+ए]
1
लरखर गर्ने; राम्ररी खुट्टा नटेक्ने; थरथराउने; लरबरे।