लरबर
Romanized: larabar, larabara
विनाकाम हल्लने गरी; लरखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [लरखर]
१.
विनाकाम हल्लने गरी; लरखर।
२.
डर, लाज, सङ्कोच, दुर्बलता, धक, मात आदिका कारणले मुखबाट लरबराएर शब्द निस्कने गरी; लडबड।
३.
रोग, कमजोरी आदिका कारणले शरीर शिथिल भई राम्ररी टेक्न नसक्ने भएर।