लरबऱ्याउनु

Romanized: larabayaaunu, larabayaunu

अर्काको काम बिगार्ने नियत लिएर गोलमाल गर्नु; अलमल्याउनु; लऱ्याङबऱ्याङ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अर्काको काम बिगार्ने नियत लिएर गोलमाल गर्नु; अलमल्याउनु; लऱ्याङबऱ्याङ गर्नु।
२.
मुछ्नु; लटपट्याउनु।
३.
रोग वा कमजोरीले गोडा धरमर पार्नु।

सम्बन्धित शब्दहरू